• Breaking News

    7.13.2014

    जेम्स रोड्रिग्वेजले हात पारे गोल्डेन बुट

    काठमाडौं, आषाढ ३० । कोलम्बियाका फरवार्ड जेम्स रोड्रिग्वेजले विश्वकप फुटबलमा गोल्डन बुटको उपाधि जितेका छन् । प्रतियोगिताको ५ खेलमा ६ गोल गरेका २३ वर्षीय रोड्रिग्वेजले जर्मनीका थोमस मुलरलाई पछि पार्दै गोल्डन बुट जितेका हुन् । मुलरले ५ गोल गरेका थिए भने लियोनल मेस्सी, नेईमार र रविन भान पर्सीले ४-४ गोल गरेका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र