• Breaking News

    7.27.2014

    घरबाट खर्च नपाउदा आर्थिक संकटमा पारस शाह

    थाइल्याण्ड बस्दै आएका पूर्व युवराज पारस शाहलाई घरबाट खर्च जान छाडेपछि उनि आर्थिक संकटमा पर्न थालेका छन् | सम्पूर्ण खर्च उनको परिवारले नेपालदेखि पठाउने गरेकोमा लागुऔषध सेवन गरेको आरोपमा थाइल्याण्ड अदालतले पक्राउ गरेपछि उनलाई परिवारले खर्च दिन छाड्दा उनि हाल आर्थिक संकटमा पर्न थालेका हुन् |

    उक्त काण्डपछि परिवारले खर्च नदिएपनि उनलाई अन्य आफन्तहरुले खर्च दिने गरेको पाइएको छ । पारसको खर्च तत्कालिन अधिराजकुमार धिरेन्दकी पुत्री दिलाशा, सिताष्म, पूजा तथा ज्वाइँ राजीव शाहीले दिनुकासाथै थाइल्ण्डमा बस्दै आएका दुई व्यापारीले सहयोग गर्ने गरेको खुलेको छ | थाइल्याण्डमा बस्दा सुरुको दिनमा पारसलाई खर्च बाबु पूर्व राजा ज्ञानेन्द्र शाहले दिँदै आएका थिए ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र