• Breaking News

    7.26.2014

    हिजो एक घण्टा कुराएर स्वराजले आज भेटिन् वामदेवलाई

    काठमाडौं । नेकपा एमालेका कार्यबहाक अध्यक्ष वामदेव गौतम र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच भेटवार्ता चलिरहेको छ ।

    राजधानीस्थिच एक होटलमा जारी भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल चलिरहेको छ ।

    यस्तै भेटका क्रममा संविधान लेखन, शान्ति प्रक्रिया र विकास निर्माणका विषयमा पनि छलफल भइरहेको छ ।

    यसअघि शनिबार नै गौतम र स्वराजबीच भेट हुने भनिएपनि कार्यव्यस्तताका कारण आइतबारमात्र भेटवार्ता भएको हो ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र