• Breaking News

    7.11.2014

    श्रीकृष्ण र स्वेता हनिमुन मनाउन सिम्ला पुगे

    असार २८ ,काठमाडौं । विवाह बन्धनमा बाँधिएका अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री स्वेता खड्काको हनिमुन रोमान्स भारतको सिम्लामा हुँदैछ ।

    हनिमुन मनाउनका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका उनीहरु तीन दिन सिम्लामा रोमान्समा जम्नेछन् ।

    सिम्ला पुगेको उनीहरुले सुन्दर ठाउँमा हनिमुन मनाएपनि तत्कालै बच्चा भने जन्माउने भने मनसाय नभएको बताएका छन् । उनीहरुले दुईसम्म आफूहरु आमाबाबु बन्न नचाहेको बताउका छन् ।

    उनीहरुको फिल्म ‘कोहिनूर’ रिलिजको तयारी रहेको हनिमुन छोट्याएर पब्लिसिटीमा जुट्न लागेका हुन् । फिल्मको प्रदर्शनले गदाृ आफुले चाहेजति हनिमून मनाउन नपाएपनि फेरि फेरि पनि घुमघाम जारी राख्ने उनीहरुले जनाएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र