साउन ११ ,पोखरा । कास्की प्रहरीले बालकसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा एक पर्यटकलाई नियन्त्रणमा लिएको छ ।
पोखरा घुम्न आएका फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभरलाई विभिन्न प्रलोभव देखाई स्थानीय १४ वर्षीय बालकसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेको ओलिभरले ती बालकलाई विभिन्न प्रलोभन देखाई आफ्नो कोठामा बोलाएर पटक पटक अप्राकृतिक मैथुन गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment