४४ वर्षीय चेन नामका ती ब्यक्तिले १० वर्ष अघि विवाह गरेका थिए । पेट दुखेपछि उनी स्थानीय चिकित्सककोमा पुगे र त्यहाँ आएको परिणामले उनलाई चकित तुल्यायो ।
४४ वर्ष सम्म पुरुषकोरुपमा रहेका चेनको शरीर महिलाको शरीर भएको निष्कर्षमा चिकित्सकहरु पुगेपछि सबै छक्क परे । चेनको शरीरमा पुरुषको जनेन्द्रीय छ भने उनको बैबाहिक र यौन जीवन पनि सन्तुष्टीपूर्ण रहेको बताउँछन् ।
चेनले भने आफूलाई आफू अस्वस्त रहेको अनुभव भैरहेको भएपनि यस्तो कल्पना पनि नगरेको बताए ।
सिटी स्कानबाट चेनको शरीरमा गर्भासय र ओबरी समेत भएको देखिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment