• Breaking News

    7.31.2014

    बलात्कारमा पूनम पाण्डेको हात ..

    २०७१ साउन १५ गते
    बलिउडमा आफ्नो सेक्सी अवतारका कारण चर्चामा आइरहेकी नायिका तथा मोडल पूनम पाण्डे यतिबेला विवादमा फसेकी छिन् । मुम्बईका डीआइजी सुनिल पारस्करले एक मोडललाई बलात्कार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
    उनलाई एक मोडलले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । उक्त मोडलले नायिका पूनम पाण्डेको उक्साहटमा डीआइजीले आफूलाई हैरानी बनाएको आरोप लगाएकी थिइन् । यस बिषयमा प्रहरीले पूनम पाण्डेसँग पनि सोधपुछको तयारी गरेको छ ।
    प्रहरीले डीआइजी पारस्कर र पूनमविच भएको केही ट्विट पनि फेला पारेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र