• Breaking News

    7.31.2014

    शरीरको लागि चन्दन

    चन्दन दुइ किसिमको हुन्छ-रातो र सेतो । रातो चन्दन औषधीको लागि र सेतो चन्दन सुन्दरताका लागि उपयोगी हुन्छ ।

    -सूर्यको अल्ट्राभाइलेट किरणवाट जोगाउन छालामा चन्दनको लेप प्रयोग गर्न सकिन्छ । यसले छालालाई ताजा राख्छ ।

    -चन्दनलाई वेसारसँग मिसाएर प्रयोग गर्दा सितलता प्राप्त हुन्छ । शरीरमा हुने कुनैपनि दाग धव्वा सम्म मेटिदिन्छ ।

    -चन्दनस“ग तेलको मिश्रण वनाएर मालिस गर्नाले छाला कोमल हुन्छ
    -४ चम्चा चन्दन पाउडर, ५ चम्चा नरिवल तेल मिलाएर शरीरको खुला भागमा मालिस गर्ने हो भने छालाको रंग विगर्दैन ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र