• Breaking News

    7.27.2014

    प्रेमीले नै अश्लिल भिडियो सार्वजनिक गरेपछि तनावमा अभिनेत्री

    २०७१ साउन १२ गते
    पूर्व टीभी स्टार एवं मोडल लारेन गुजर यतिबेला तनावमा छिन् । उनी तनावमा रहनुको कारण, आफ्नै अश्लिल भिडियो सार्वजनिक हुनु हो । उनका पूर्वप्रेमी ज्याक मैकलिनले अश्लिल भिडियो मोबाइल मार्फत सार्वजनिक गरिदिएपछि उनको तनाव एकाएक बढेको हो ।
    ६ सेकेन्डको यो मोबाइल भिडियोमा लारेन र उनका पूर्व प्रेमी अन्तरंग सम्बन्ध राख्दै गरेको अवस्थामा देखिन्छन् । जहाँ लारेन प्रेमीको माथि देखिएकी छिन् । आफ्नो घरमा उनी र उनका प्रेमीले रोमान्स गरेका थिए ।
    उनले आफ्नो प्रेमीले यो भिडियो सार्वजनिक गरे नगरेको बारेमा आफू अनविज्ञ रहेको बताइन् । तर आफू रिसले आगो भएको उनको भनाई छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र