• Breaking News

    7.31.2014

    नायिका भन्छिन्, ‘सेक्सले आत्मीयता बढाउँदैन’

    काठमाडौं । नेपाली नायिकाहरु पछिल्लो समयमा सेक्सको बारेमा खुलेरै बोल्ने गरेका छन् । यसै सिलसिलामा नायिका सुरबिना कार्कीले सेक्कले आत्मीयता नबढाउने बताएकी छिन् ।

    पछिल्लो पटक दिएको एक अन्र्तवार्तामा उनले सेक्स प्रेमी प्रेमिकाबीच आत्मीयता नबढाउने बताएकी हुन् । उनले आत्मीयता भन्ने कुरा भावनात्मक भएको बताएकी हुन् । उनले भनिन्, ‘आत्मीयता भनेको कुरा भावनात्मक कुरा हो शारीरिक होइन ।’
    सेक्सको बारेमा खुलेरै कुरा गरेकी उनले विभिन्न संक्रमण र यौन अपराधबाट बच्न यौन शिक्षा आवश्यक भएको बताइन् ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र