• Breaking News

    4.05.2014

    पारिलो घाममा बिकिनी शो गर्दै सुन्दरीहरु (फोटो सहित)

    एजेन्सी । यदी तपाईसँग पैसा सँगसँगै फुर्सद छ भने तपाई मियामीको समुद्र तट जाने यो उपयोक्त समय हो । जहाँ पारिलो धामसँगै समुद्र तटमा खेलिरहेका   सुन्दर युवतीहरु देखेर मजा लिन सक्नुहुनेछ ।  सामान्य मानिस देखि लिएर ख्याती प्रात्त मोडेलले यो तट भरिएको देख्न पाइने छ । हुन त समुद्री तटमा खेल्ने जो कोही पनि मोहित हुने गर्छन् , तर नेपालमा समुद्र नहुदा धेरै नेपालीले यो मज्जा लिन पाएका छैनन, तर पैसा हुने नेपालीहरु पनि बिदेश घुम्न जादा समुद्री तटहरु पनि उनिहरुको रोजाई बन्दै गएको बताइन्छ । बिदेश घुम्न फाट्ट फूट्ट रुपमा जाने नेपालीहरु केहि समय अघि देखि घुम्न जानेहरु पनि बड्न थालेको आकँडाले देखाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र