• Breaking News

    12.30.2013

    राप्रपा पार्टी फूटाएको भन्दै नेतालाई कालो मोसो घसे (फोटोफिचर)

    काठमाडौं पुष१५ । पार्टी अध्यक्ष कमल थापाले एकलौटी समानुपातिक सभासदको सूची बुझाएको प्रति तीव्र असन्तुष्टी जनाउँदै टंक ढकाल, राजाराम श्रेष्ठलगायतले राप्रपा नेपाल फुटाए ।


    उनीहरुले निर्वाचन आयोगमा नयाँ दल नेपाली राप्रपा दर्ता गराए ।त्यही समयमा काठमाडौं धुम्बाराइमा पार्टी फूटाएको भन्दै संस्थापन पक्षले श्याम तिमम्सिनालाई कालो मोसो नै घसी दिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र