२. स्तनको वरिपरी रौ हुन्छस् महिलाको स्तनको वरीपरीरौहरू हुने पनि अध्ययनले बताएको छ । महिलाको शरिरको रंग अनुसार नै स्तन वरपरको रंग फरक हुने बताइएको छ ।
३. तौल ०.५ किलोग्रामस् महिलाहरूको स्तनको तौल औसत ०।५ किलो ग्राम हुन्छ । अध्ययनका अनुसार महिलाहरुको स्तनमा उनीहरुको शरिरमा हुने चिल्लो पदार्थको ४(५ प्रतिशत बोसो रहेको हुन्छ । महिलाको स्तन उमेर बढ्दै जाँदा बढ्दै जान्छ र बोसोको मात्रा पनि बढ्दै जान्छ ।
४. ठुलो बनाउन स्तनको सल्यक्रियास् महिलाहरुले आफूलाई आकर्षक देखाउनका लागि अहिले स्तनको शल्यक्रिया गर्ने गरेका छन् । विश्वका करिब २० लाख महिलाले आफ्नो स्तनको शल्यक्रिया गरी स्तनको आकारलाई ठुलो बनाएका छन् । आफूलाई आकर्षक बनाउन या अरूलाई आफूतिर आकर्षित गर्नका लागि महिलाहरुले स्तनको शल्यक्रिया गर्ने गरेको बताइन्छ ।
५. रिसाउँदा ठूलोस् महिलाहरूको स्तन सामान्य अवस्थामा भन्दा रिसाएको बेला ठुलो हुने अध्ययनकर्ताहरू बताउँछन् । उनीहरूका अनुसार महिलाहरू रिसाएको बेला महिलाको स्तन समेत फुक्ने गर्छ ।
६. स्तन उफ्रने समस्यास् हिड्दा होस् या जगिङ गर्दा या त कुनै काम गर्दा महिलाहरुको स्तन बढी नै उफ्रने गर्छ । यसले महिलाहरुलाई थप स्वास्थ्य समस्या उत्पन्न गराउन सक्ने बताइएको छ । यसले महिलालाई स्तन दुखाई समस्या बढाउने हुनाले महिलाले भित्रि वस्त्र ठिकसँग प्रयोग गर्नु उपयुक्त हुने सल्लाह चिकित्सकहरुको रहेको छ। उनीहरूले यदी भित्री वस्त्र मिलाएर लगाउने हो भने स्तनको दुखाईबाट बच्न सकिन्छ ।
७. स्तनको आकार बिग्रिनेस् महिलाको स्तनको आकार बिग्रिन पनि सक्छ अर्थात् अनावश्यक थेप्चिने तथा आकारमा फरक किसिमको परिवर्तन आउने हुन सकरुछ , यसका लागि महिलाले विषेश गरी सुत्ने बेलामा ध्यान दिनुपर्छ । सुतेको बेलामा निरन्तर एकै तरिकाले स्तन थिचिने र बारम्बार एकै तरिकाले सुत्दा स्तन एकैठाऊँमा थिचिने हुँदा पनि स्तनको आकार सोही थिचाइका कारण बिग्रिन सक्छ । त्यसका लागि महिलाले सकेसम्म कोल्टे परेर सुत्ने र सकेसम्म स्तनको तल लचिलो खाले सिरानीको प्रयोग गर्नु राम्रो मानिन्छ ।
भिडियो
No comments:
Post a Comment