• Breaking News

    8.19.2013

    सेक्स गुरु र यिनको स्थन



    हल्लाको खेती गर्न सिपालु मानिन्छन्, निर्देशक उकेश दाहाल। किनकिन बनाएका उकेशले आफूलाई 'सेक्स गुरु हुँ' भन्नसमेत पछि परेनन्। फिल्ममा यौनजन्य दृश्यले स्थान पाएर होला, उनले आफँैलाई यस्तो उपाधि दिएको।

    हुन पनि हो, अघिल्लो फिल्म पलपलमा उनले यौनलाई राम्रै मसला बनाएका थिए। उनको फिल्म ठीकै चलेपछि उनकै शैलीको सिको गर्दै फिल्ममा सेक्स मिसाउने निर्देशकको संख्या ह्वात्तै बढ्यो। आफ्ना चेला बढेकामा भने उनी खुसी छैनन्। भन्छन्, "मैले त सेक्स सिकाएको थिएँ तर मान्छेहरूले सेक्सलाई बलात्कारका रूपमा बुझेछन्।"

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र