• Breaking News

    8.13.2013

    नेपाली मोडलको नया रेकर्ड एउटै भिडियोमा एघार जना मोडल नाचे

    धेरैजसो एउटा गीतमा नायक नायिका मात्रै मुख्य भूमिकामा हुन्छन् । तर अहिले बजारमा आएको तीजको एउटा गीतमा एघार जना मोडेल नाचेका छन् । गीतकार हरि बिष्टको तीजको गीतमा एघार जना नाचेका हुन । त्यो पनि नाम चलेका मोडलहरु । पुराना कलाकार प्रेमदेव गिरीको संकलनमा टिका पुनले यो गीत गाएकी हुन् । झण्डै एक लाखको लगानीमा भिडियो तयार भएको निर्देशक हरि बिष्टले बताए ।गंगामाला फिल्मको उत्पादन रहेको गीतमा नन्दा बस्याल, पिंकी लिम्बू, सगुन शाही, प्रिया केसी, दिपासा बिसी, जैसरा राना, निरुता शाही, प्रतिक्षा थापा, शर्मिला थापा, तेजु राना र बर्षा तमूले अभिनय गरेका छन् । नेपालमा तीजको गीतमा धेरै मोडल भएको यो नै पहिलो भिडियो हो । भिडियो

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र