• Breaking News

    8.13.2013

    क्यूरियोसिटी रोबर्ट



     
    करेंक्यूरियोसिटी रोबर्ट पछिल्लो साल ६ अगष्टमा मंगलग्रहमा उत्रेको थियो । २६ नोवेम्बेर २०११ मा यस यानलाई अन्तरिक्ष्मा छोडीयको थियो र यस यानले करिब २४ हजार करोड मिलको दुरी पार गर्दै मंगलग्रहमा पुगेको थियो
    परमाणु इन्धनबाट चल्ने यो ‘’क्यूरियोसिटी रोबोर्ट’’ अभियानको लागत २.५ अरब डलर रहेको छ ।
    यस रोबर्टको यत्रा तिन चरणमा विभाजित छ पहिलो मंगलग्रहमा प्रवेश, दोस्रो तल्लो सतहमा आउनु र तेस्रो जमिनमा उत्रनु
    यस रोबर्टको वजन ९०० किलो रहेको छ र यसलाई यक आफ्नै किसिमको कवचले ढाकियको छ

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र