बलिउड अभिनेत्री करिना कपुरले आफ्नो थर पछाडी अर्को थर राखने भएकी छन् । बिबाह गरेको १ वर्षपछि उनले आफ्नो नामको पछाडी खान राख्ने घोषणा गरेकी छिन् ।
अब आउने फिल्म सत्याग्रहको स्क्रीनमा उनको पुरा नाम करिना कपुर खान रहनेछ । गत वर्ष अक्टोबरमा उनले सैफ अलि खानसँग बिहे गरेकी हुन् ।
त्यसपछि उनी आमिर खानको साथमा फिल्म तलाशमा अभिनय गरेकी थिइन् । सो फिल्ममा उनको नाम भने करिना कपुर मात्र थियो । खान जोडिएको थिएन् ।
No comments:
Post a Comment