पोल्यान्ड- पोल्यान्डकी एक २१ वर्षे युवतीले १ लाख पुरुषसँग सेक्स गरी विश्व रेकर्ड बनाउने तयारी गरेकी छिन्।र्यान्डीअनिया लाइजवास्का नामकी २१ वर्षीय युवतीले विश्वका सबै सहर घुमेर १ लाख पुरुषसँग सेक्स गर्ने योजना बनाएकी हुन्। उनले यो अभियानलाई ‘विश्व सेक्स म्यारथन’ भनेकी छिन्।
आफ्ना फेसबुक फलोरहरुलाई सम्बोधन गर्दै विश्वका सबै सहर घुम्दै यो म्यारथन पूरा गर्ने कार्यक्रम र्यान्डीअनियाको छ।
‘म पोल्यान्ड, युरोप र पूरै विश्वका पुरुषसँग सुत्न चाहन्छु’, र्यान्डीअनियाले भनेकी छिन्- ‘मलाई सेक्स, प्रेम र पुरुषहरु मनपर्छ।’ उनले गत महिना पोल्यान्डको वार्साबाट आफ्नो सेक्स म्यारथन सुरु गरिसकेकी छिन्। ‘म आफ्नो लक्ष्य पूरा नगरी यो दौड रोक्न चाहन्न’, उनले भनेकी छन्।
‘पोल्यान्डका सबै सहर घुम्दैछु र हरेक सहरमा म भिन्न र स्थानीय पुरुषसँग सेक्स गर्नेछु।’ पोल्यान्डका सहर सकेर विश्व यात्रामा निस्कने उनको योजना छ।
र्यान्डीअनियाले हरेक पुरुषहरुलाई २० मिनेट समय दिने योजना बनाएकी छिन्। ‘त्यो ठाउँअनुसार फरक पर्न सक्छ मा सके सम्म धेरै युवा केटाहरु सग समय बिताउन चाहन्छु उनले भंकी छिन।
No comments:
Post a Comment